close

काठमाडौं । निजी मोबाइल सेवाप्रदाय कम्पनी स्मार्ट टेलिकमले आकर्षको रिचार्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले रिचार्जमा निःशुल्क ६ जीबी डेटा, २०० मिनेट टकटाइम र २०० एसएमएस दिने भएको हो ।  कम्पनीका अनुसार १००० रुपैयाँको रिचार्जमा ९८०.४ रुपैयाँको मेन ब्यालेन्ससँ...