close

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा दिन प्रति दिन तीब्र रुपमा नयाँ नयाँ प्रयोग, आविष्कार र विकास भइरहेको छ । त्यस सँगसँगै पुरानो प्रविधिको स्तरोन्नती मात्रै हुँदैन, कतिपय प्रविधि त नयाँ प्रविधिका कारण पुर्णतया विस्तापित नै हुनेगरेका छन् । त्यसैगरी दूरसञ्चारको क्षेत्रमा आक...