काठमाडौं । आजको युगमा, हामी ग्याजेट त किन्छौं, तर कति लामो समयसम्म टिक्छ भन्ने कुरामा चिन्ता लिदैनौं । हाम्रो आशा हुन्छ, स्मार्टफोन वा ल्यापटपको ब्याट्री समाप्त नभएसम्म वा कुनै आवश्यक सफ्टवेयरले काम गर्न नछोडेसम्म आनन्दसँग चलिहाल्छ । पछिल्लो क्यामेरा, छिटो का...
