काठमाडौं । काेभिड-१९ पछि वेब क्यामेराको अत्याधिक प्रयाेग भइरहेकाे छ । विश्वभरी नै अनलाइन कक्षा, भिडियाे कन्फ्रेन्स वा भिडियाे च्याटमा लामाे समय बिताउने मानिसहरूकाे संख्या बढ्दाे छ । अधिकांशले ल्यापटपको न्यून गुणस्तरको वेबक्याम प्रयोग गर्छन् । तर यदि तपाईसँग उच्च गुणस्...
