close

काठमाडौं । बढ्दै गइरहेको साइबर अपराधका कारण आफ्ना विवरण अनलाइनमा अनावश्यक रुपमा सार्वजनिक भएको छ वा छैन भने थाहा पाउनु जरुरी छ । आजभोलि फेक म्यासेज, मालवेयर इन्स्टलेसन, फिशिङ ईमेल लगायत विभिन्न माध्यम मार्फत गलत सोच भएका व्यक्तिले प्रयोगकर्ताको विवरण चोरी गरिरहेका ...