close

काठमाडौं । फोन भएपछि त्यसमा फोटो, भिडिओसँगै कयौं आवश्यक एपहरु हुने नै भए । मोबाइल आज हाम्रो जिन्दगीको अहम हिस्सा बनिसकेको छ । तर कतिपय समय हामीलाई यही फोनले गर्दा हैरानी महसुस हुने गर्दछ । पटक पटक ह्याङ हुन थाल्दछ । साथै कयौं समय स्टोरेजका कारण समस्या हुन्छ । ...