close

काठमाडौं । फेसबुकले आफ्नो प्रयोगकर्ताको सुरक्षाका लागि विभिन्न फिचर व्यवस्था गरेको छ । पछिल्ला केही दिनमा फेसबुकले बारम्बार आफ्नो प्रयोगकर्तालाई टु फ्याक्टर अथेन्टिकेसन लगायतको सुरक्षाका फिचर प्रयोग गर्न आग्रह पनि गरिरहेको छ । यद्यपि अधिकांश प्रयोगकर्ताले भने यो विषयलाई...