काठमाडौं । काठमाडौंमा हरेक वर्ष परिवर्तन देखिन्छ । नयाँ सडक र घरहरु बनेका हुन्छन् । झन्, १० वर्षअघि र अहिलेको काठमाडौंमा धेरै परिवर्तन देखिएको छ । तर, काठमाडौं पहिला पहिला कस्तो थियो र अहिले कस्तो छ ? आज हामी तपाईंलाई गुगल अर्थको प्रयोग गरेर विगत ३७ वर्षमा काठम...
