close

काठमाडौं । गुगल असिस्टेन्ट एकदमै शक्तिशाली टुल हो । यदि तपाईं गुगल वा एन्ड्रोइड इकोसिस्टमसँग तपाईं पूर्ण रुपमा अभ्यस्त हुनुहुन्न भने पनि चिन्ता नलिनुहोस् । किनभने गुगलको असिस्टेन्ट टूलहरु एन्ड्रोइडमा मात्र होइन, जुनसुकै डिभाइसमा पनि राम्रोसँग चल्न सक्छ । आजभोलि यी टु...