close

काठमाडौं । फेसबुकले सन् २०१९ मा सुरु गरेको गोपनीयताको सुविधाले तपाईँलाई अन्य एप र वेबसाइटले फेसबुकसँग शेयर गर्ने डेटा हेर्ने र नियन्त्रण गर्ने अनुमति दिन्छ । अफ फेसबुक एक्टिभिटी (इन्टरनेटमा फेसबुक बाहिर गरिने गतिविधि, उदाहरणका लागि यदि तपाईँले फेसबुकमा) सुबिधाक...