काठमाडौं । हामीले फोटो खिच्दा सधैंभरी हामीले चाहेजस्तो राम्रो नआउन सक्छ । कहिलेकाहिँ हामीले खिचेको फोटोमा अनावश्यक वस्तु आइरहेका हुन्छन् । जस्तो तपाईंले कोठाभित्र एउटा राम्रो फोटो खिच्नुभयो, तर तपाईंको फोटोमा पछाडि डस्टबिन रहेछ भने त्यो नआएको भए हुन्थ्यो अथवा हटाउ...
