काठमाडौं । अनलाइनबाटै ब्लुबुक नवीकरणको कुरा अहिले निकै चर्चामा छ । घण्टौं लाइनमा बस्नुपर्ने बाध्यताका अन्त्य गदै यो सुविधाले आमसेवाग्राहीलाई सजिलो बनाउने पक्कापक्की नै छ । यसका लागि बागमति प्रदेश सरकारले यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) सञ्चालनमा ल्याए...
