काठमाडौं । अहिलेको इन्टरनेट जगतलाई फेसबुक, इन्स्टा, ट्वीटर, जूमजस्ता एपहरुले ‘टेकओभर’ गरे पनि हाम्रो व्यवसायिक र व्यक्तिगत जीवनमा ईमेलको सधै नै छुट्टै महत्व छ । तपाईंले प्रयोग गर्ने ईमेलमध्ये धेरैले गुगलकै ईमेल अर्थात् जीमेलको प्रयोग गर्नुहुन्छ । विश्वभर यसका डेढ अर्बभन्दा...