काठमाडौँ । स्मार्टफोन ब्रान्ड भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ‘भिभो भी७० एफई’ नेपाली बजारमा सार्वजनिक गरेको छ । २०० मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा र ७००० एमएएचको ब्याट्री मुख्य विशेषता रहेको यो फोन बिहीबारदेखि देशभरका भिभोका रिटेल स्टोर र दराज ...
