close

काठमाडौं । पछिल्लो केही दिनयता तपाईंले सामाजिक सञ्जालमा ‘अल आइज् अन रफाह’ लेखेको ग्राफिक्स देख्नु भएको होला । विशेष गरेर यो ग्राफिक्स इन्स्टाग्रामको स्टोरीमा भाइरल भइरहेको छ । फेसबुक, टिकटक, थ्रेड्स, एक्स, रेडिट लगायतका सामाजिक सञ्जालमा पनि उत्तिक...