काठमाडाैं । आजभोलिका अधिकांश स्मार्टफाेन तथा स्मार्टवाच एनएफसी टेक्नोलोजीयुक्त हुन्छन् । यो फिचर स्मार्टफोनमा गोप्य रुपमा बसेको हुन्छ । अर्को एनएफसी डिभाइस नजिकै नहुँदासम्म यसले काम भने गर्दैन । तर यसबाट धेरै काम गर्न सकिन्छ । एप्पल पे, गुगल पे र सामसङ पेले एनएफसी फि...