close

काठमाडौं । एफपीएस (FPS) अर्थात् फ्रेम पर सेकेन्डबारे बुझ्नु अगाडि भिडिओ कसरी बन्छ भन्ने बारे जान्न जरुरी छ । जब तस्वीरहरू एकपछि अर्को यति छिटो देखाइन्छ कि जहाँ आखाँले एकपटकमा हरेक चित्रमा ध्यान दिन सक्दैन । तर त्यो चित्र अर्थात् तस्वीर भने चलेको जस्तो देखिन्छ, त्यसैले ...