close

काठमाडौं । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्स विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । यसका माध्यमबाट विमान दुर्घटनाको अनुसन्धान गर्न सहज हुने बताइएकाे छ । आखिर विमानमा हुने 'ब्ल्याक बक्स' के हो त ? विमान दुर्घटनामा पर्दा यसको खोजी गर्न ...