close

काठमाडौं । अटोक्याड, इन्टरनेटको दुनियाँमा चिरपरिचित शब्द हो । अटोक्याड शब्द सुनेको भए पनि वास्तविक रूपमा यो के हो र कसरी काम गर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । अटोक्याड एउटा कम्प्युटर एइडेड (Aided) ड्राफ्ट प्रोग्राम हो, जसलाई विभिन्न डिजाइन प्रक्रियामा प्रयोग गरि...