काठमाडौं । फेसबुकमा अनेकन् फिचर आउने/जाने भइरहन्छन् । हेर्दा लाग्छ कि फेसबुकका कतिपय फिचर समानान्तर रेखामा नभई बक्र रेखामा हिँडेका छन् । जस्तो; पोक । दुई दशकअघि नै सार्वजनिक भएको यो फिचर त्यसबेला निकै लोकप्रिय बनेको थियो । त्यसपछि अनेकन् फिचर आइरहँ...
