काठमाडौं । मान्नुस् तपाईँको कोठामा लाइट बलेको छ । उक्त लाइटको किरण जहाँजहाँ पर्छ, त्यही ठाउँमा मात्र इन्टरनेट चल्ने भयो भने कस्तो होला ? हो यही हो, लाई-फाई प्रविधि । प्रकाशको किरणबाट डेटा ट्रान्सफर हुने प्रविधिलाई लाई-फाई अर्थात् लाइट फेडेलिटी (Light Fidelity)...
