close

काठमाडौँ । आजका स्मार्टफोनले लगभग सबै काम गर्न सक्छन् । तपाईं यसबाट व्यावसायिक फोटो खिच्न सक्नुहुन्छ । फोरके भिडिओ हेर्न सक्नुहुन्छ । गेम खेल्न सक्नुहुन्छ र अन्य थुप्रै काम गर्न सक्नुहुन्छ । फोनले यी काम धाने पनि ती फोनमा भएको ब्याट्रीले भने अक्सर यति धेरै कामको भार थाम्न सक्द...