close

काठमाडौं । इन्स्टाग्रामले मोबाइल एपमा भर्खरैमात्र नयाँ फिचरको रुपमा क्यूआर कोड थप गरेको छ । यससँगै इन्स्टाग्रामका प्रयोगकर्ताले आफ्नो इन्स्टाको क्यूआरकोड तयार पार्न सक्नेछन् । कुनै पनि थर्ड पार्टी स्क्यानरमार्फत यस्तो क्यूआर स्क्यान गरी प्रोफाइल हेर्न सकिने छ । यो सुविधा इन्स्ट...