काठमाडौं । अब मोबाइलमा युट्युबका भिडिओहरू हेर्दा स्वतः भाषा अनुवाद हुने फिचर उपलब्ध हुने भएको छ । गुगलले डेभलपर्स कन्फ्रेन्स ‘गुगल आई/ओ’ मार्फत यो फिचरको बारेमा जानकारी दिएकाे हो । उक्त कार्यक्रममार्फत गुगलले चाँडै नै युट्युबका मोबाइल प्रयोगकर्ताका लाग...