close

काठमाडौं । एप्पलले आईफोन र आईप्याड प्रयोगकर्ताका लागि आईओएस १५.३.१ र आईप्याडओएस १५.३.१ सार्वजनिक गरेको छ । पुराना सुरक्षा कमजोरीलाई समाधान गरेर यो नयाँ अपडेट सार्वजनिक गरिएको एप्पलले जनाएको छ । आईओएस १५.३ प्रयोग गरिरहेका प्रयोगकर्ताले यो नयाँ अपडेट लागि सेटिङम...