काठमाडौं । आईफोन ट्वेल्भका कारणा मोबाइल फोनको विश्व बजारमा एप्पल सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको छ । हालै मात्र सार्वजनिक भएको सन् २०२० को चोथो त्रैमासिक अध्ययन प्रतिवेदनमा एप्पल पहिलो भएको हो । मार्केट ट्र्याकर कम्पनी गार्टनरले सार्वजनिक गरेको प्रतिवेदन...
