close

काठमाडौं । प्रिमियम स्मार्टफोन निर्माता कम्पनी एप्पलले आफ्नो पहिलो फोल्डेबल स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले आफ्नो नयाँ फोल्डेबल स्मार्टफोनमा काम गरिरहेको छ । कम्पनीले यसलाई आगामी २०२२ को सेप्टेम्बर सम्म सार्वजनिक गर्न सक्ने बताइएको छ । रिपोर्टअनुसार एप्पलको ताइवान मे...