काठमाडौं । वैदेशिक मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले ३०० अमेरिकी डलरमाथिका मोबाइल आयातमा रोक लगाएको छ । तैपनि यदि तपाईँ अन्य कुनै माध्यमबाट आईफोन फोर्टिन प्रो वा फोर्टिन प्रो म्याक्स अर्डर गर्ने सोचमा हुनुहुन्छ भने लामो समय कुर्नुपर्ने भएको छ । एप्पलले एक प्रेस व...
