काठमाडौं । अब नेपालकै सर्वाधिक लोकप्रिय मोबाइल एप हाम्रो पात्रो एपबाट नै सवारी साधनको जीपीएस ट्रयाकिङ गर्न सकिने भएको छ । हाम्रो पात्रोले भेहिकल ट्रयाकिङ सफ्टवेयर तयार पारी यस्तो सुविधा ल्याएको हो । सार्वजनिक कार्यक्रम मार्फत यो सेवाको औपचारिक सुरुवात भने गरिएको छै...
