close

काठमाडौं । अब सामसङका टेलिभिजन प्रयोगकर्ताले एप्पल म्युजिकको आनन्द लिन पाउने भएका छन् । एप्पल म्युजिक एप सिधै सामसङको टीभीमा प्रयोग गर्न मिल्ने भएको हो । तर, यो अचम्मको छ । सामसङ र एप्पल हार्डवेयरमा एकअर्काका प्रतिश्पर्धी कम्पनी हुन । तर, पनि एप्पलको म्युजिक सामसङको टी...