close

काठमाडौं । फेसबुक अकाउन्ट भेरिफाई एक छोटो र सहज प्रक्रियाबाट सम्भव छैन । किनकि यो सबै प्रयोगकर्ताका लागि लक्षित होइन । विशेषगरी सार्वजनिक छवि वा व्यक्तित्व भएका प्रयोगकर्ताको फेसबुक अकाउन्ट भेरिफाई हुने गर्छ । फेसबुकले पेज र प्रोफाइल दुवैबाट भेरिफिकेसन गर्न सकिने स...