close

काठमाडौं । फेसबुकले अघिल्लो सातामात्रै कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । यसअघिसम्म फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालको मुख्य कम्पनी ‘फेसबुक ईंक’ को ठाउँमा अब मेटा हुनेछ । सोहीअनुसार कम्पनीले इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप लगायतका प्रडक्ट...