काठमाडौं । सरकारले मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डिजिटल अर्थतन्त्रलाई बढावा दिने नीति ल्याएका हुन् । डिजिटल अर्थतन्त्रलाई बढावा दिनका लागि आगाम...
