काठमाडाैं । कोरोना महामारीसँगै सुरु भएको वर्क फ्रम होम ट्रेन्डमा स्ल्याक जस्ता रियल टाइम च्याटले साथीभाइ तथा अफिसियल कामहरुमा कुराकानी, छलफलका लागि धेरै सजिलो बनाइदिएको छ । यही कुरालाई ध्यानमा राख्दै गुगलले पनि स्ल्याकको विरुद्धमा आफ्नो दुईवटा कर्पोरेट एप च्याट र ...
