close

काठमाडौं । फेसुबकले  विकासशील मुलुकहरुमा इन्टरनेट पहुँच विस्तार गर्ने नयाँ एपमाथि परीक्षण गरिरहेको छ । डिस्कभर नामक उक्त एपले विभिन्न मोबाइल साझेदारमार्फत प्रयोगकर्ताहरुलाई फ्री ब्राउजिङ डेटा उपलब्ध गराउनेछ ।  फेसबुकले यसको पहिलो परीक्षण पेरुमा गर्दैछ ।...