काठमाडौं । भुक्तानी सेवाप्रदायक लिंक ईसेवाले बैंक तथा वित्तीय संस्थाको खाता ईसेवामा लिंक गर्दा आकर्षक अफर सञ्चालनमा ल्याएको छ । २३ वटा विभिन्न बैंक तथा वित्तिय संस्थाबाट आफ्नो बैंक छानी अकाउन्ट लिंक गर्न सकिने ईसेवाले जनाएको छ । यो अफरअन्तर्गत भाग्यशाखली विजेताले आ...
