close

काठमाडौँ । मेटाले मिडजर्नीसँग साझेदारी गर्ने भएको छ । मिडजर्नीको 'एस्थेटिक टेक्नोलोजी'लाई आफ्ना मोडल र उत्पादनहरूमा प्रयोग गर्नका लागि मेटाले लाइसेन्स लिने भएको हो । मेटाका नयाँ प्रमुख एआई अधिकारी अलेक्जेन्डर वाङले शुक्रबार यस्तो घोषणा गरेका हुन् । यो साझेद...