काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्समा (एआई) मा आधारित च्याटबटको अत्यधिक प्रयोगकले हरेक क्षेत्रमा तरङ्ग ल्याउन थालेको छ । यसले भविष्यमा लाखाैंकाे राेजगारी खाेस्ने भन्दै रिपाेर्ट सार्वजनिक भइरहेका छन् । हालै एक चर्चित सफ्टवेयर कम्पनीले आफूले च्याटजीपीटीमा...
