काठमाडौं । ह्वाट्सएपमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विल क्याथकार्टले मेसेजिङ एप टेलिग्राम सुरक्षित नभएको र यसले रुसको लागि स्पाइवेयरको रुपमा काम गरिरहेको आरोप लगाएका छन् । मेसेजिङ एपहरूकोबिचमा सुरक्षित र गोप्य रहने होडबाजी चलिरहन्छ । तर पछिल्लो समयमा टेलिग्राम र...
