close

काठमाडौं । सरकारी पत्रिका गोरखापत्रको फेसबुक पेज गायब भएको छ । बुधबार बेलुकादेखि साढे आठ लाख लाइक भएको ‘गोरखापत्र अनलाइन’ नामक फेसबुक पेज उडेको हो । त्यसो त केही महिना अघि पनि गोरखापत्रको फेसबुक पेज हराएको थियो । लामो प्रयासपछि ‘रिकभर&r...