close

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक करोड १२ लाख २८ हजार रुपैयाँमा र्‍याक सर्भर खरिद गर्ने भएको छ । विभागले यसका लागि एस्ट्रल कम्प्युटर्स नेपाल प्रालिलाई आपूर्तिकर्ता कम्पनीका रूपमा छनोट गरेको छ । गृह मन्त्रालयअन्तर्गतको यस विभागले गत ८ चैतमा ...