काठमाडौँ । भारत कर्नाटक राज्यको उच्च अदालतले इन्ड-टु-इन्ड इन्क्रिप्टेड ईमेल सेवाप्रदायक प्रोटोनमेललाई देशभर ब्लक गर्न आदेश दिएको छ । एम मोसर डिजाइन एसोसिएटेड इन्डिया प्रालिले गत जनवरीमा दायर गरेको मुद्दामा सुनुवाइ गर्दै मङ्गलबार अदालतले प्रोटोन मेल ब्लक गर्न...
