काठमाडौं । शनिबार थाइल्यान्डको भ्रमण पुरा गरी नेपाल फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुँगुर चढाइएको चिपफेक (डिपफेकको अपरिष्कृत भिडिओ) सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री ओलीको थाइल्यान्ड भ्रमणका क्रममा खिचिएको एउटा तस्बिरलाई लिएर ‘रमाइलो संसार&r...
