close

काठमाडौं । प्रतिनिधिसभाबाट विद्युतीय व्यापार (ईकमर्स) विधेयक २०८१ सर्वसम्मतले पारित भएको छ । मंगलबार बसेको बैठकमा सांसदहरूबीच छलफलपछि विधेयक पारित भएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थि...