close

काठमाडौं । माइक्रोसफ्टले एन्ड्रोइडमा फैलिरहेको टोल फ्रड माल्वेयरको बारेमा सतर्क गराएको छ । यो माल्वेयरले वाईफाई कनेक्सन बन्द गरेर तपाईँको मोबाइल डेटा अन गरेर त्यसलाई समाप्त पारिदिन्छ । माइक्रोसफ्ट ३६५ डिफेन्डर रिसर्च टिमका अनुसार एसएमएस फ्रड वा कल फ्रड एउटा प्रिमियम ...