काटमाडाैं । मानिसको ग्याजेट चलाउने तरिका पनि फरक फरक हुन्छ । कीप्याड मोबाइलबाट आज एड्भान्स्ड मोबाइलसम्म आइपुग्दा हाम्रो फोन चलाउने शैली पनि निकै सौखिन भएको छ । प्रत्यक की (Key) खोजेर टाइप गर्नुपर्ने समयबाट आज भ्वाइस टाइपिङसम्म आइपुग्दा मोबाइलको बनोट, डिस्प्ले, कीबो...