काठमाडौं । सोमबार पृथ्वीको धेरै भू-भागमा चन्द्रग्रहणले ढाकेको थियो, जसलाई पृथ्वीबाट धेरैले फोटोमा कैद गरे । यसपटक एक अन्तरिक्षयात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसस) बाट चन्द्रग्रहणको फोटो खिचेकी छन् । ‘ब्लड मुन’ नाम दिइएको चन्द्रग्रहण कूल ८५ मिनेटको थियो । ...