काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवाका ग्राहक संख्या एक करोड नाघेको छ । २०७८ चैत महिनासम्मको विवरण अनुसार फोरजी ग्राहक आधार एक करोड चार लाख २१ हजार ९७६ पुगेको हो । यस अवधिमा कम्पनीका थ्रीजी ग्राहक आधार ९४ लाख ८२ हजार ५८० रहेको छ । समग्रमा कम्पनीका मोबाइल से...