काठमाडौं । प्रहरीले ठगी गरी आपराधिक लाभ लिने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका-१ घर भई कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-२ बस्ने २७ वर्षीय नरेन्द्र साउद रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको ह...
