काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रकाे कम्प्युटर विज्ञान विषय समितिकाे अध्यक्ष पदमा डा. बाबुराम दुवाडी नियुक्त भएका छन् । उनलाई पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका, २०७९ काे परिच्छेद ६ दफा १५ काे उपदफा १ (फ) ...
