काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपमार्फत उपलब्ध गराउने उद्देश्यका साथ प्रयोगमा ल्याएको नागरिक एपमा नयाँ अपडेट आएको छ । नयाँ अपडेटसँगै एपमा लोक सेवा आयोगले लिने परीक्षाका लागि अनलाइन आवेदन दिने र त्यसको शुल्क समेत अनलाइनबाटै तिर्ने सु...
