काठमाडौं । तपाईंलाई कतिपय अवस्थामा मेसेन्जरमा आउने कलको रिङटोनले दिक्क बनाएको हुनसक्छ । वा तपाईंले वास्ता नगर्ने व्यक्तिबाट कल आइरहेको हुनसक्छ । तर, उनीहरूलाई न त ब्लक गर्न नै सकिन्छ, न त कल अस्वीकार गर्न सकिन्छ । त्यस्तो अवस्थामा तपाईंले के गर्न सक्नुहुन्छ भन्ने विषयमा...
